०७ मङि्सर २०७९, बुधबार
सिन्धुली – नेकपा माओवादी केन्द्रले सिन्धुली–२ बाट विजयी हासिल गरी खाता खोलेको छ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल ...
०७ मङि्सर २०७९, बुधबार
रौतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका अजय गुप्तालाई चार हजार पाँच सय मतान्तरले पछि छाडेका हुन् । नेपालले ...
०७ मङि्सर २०७९, बुधबार
काठमाडौं – मङ्सिर ४ गते आइतबार सम्पन्न सङ्घीय संसद् अन्तर्र्गत रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानमा नेपाली काङ्ग्रेसले जित हासिल ...
०७ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं, प्रतिनिधिसभा सदस्यमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई नम्बर निर्वाचन क्षेत्रबाट २७ वर्षीया सोविता गौतम विजयी हुनुभएको छ भने निर्वाचन क्षेत्र ...
०७ मङि्सर २०७९, बुधबार
ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...
०७ मङि्सर २०७९, बुधबार
दार्चुला – दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । उहाँ निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित ...
०७ मङि्सर २०७९, बुधबार
डडेल्धुरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमामा नेकपा (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ । रायमाझीले १५ हजार २ सय ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा ...
०६ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री ...