२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

संसद्मा महिला र दलितको उपस्थिति अत्यन्त कमजोर

काठमाडौं – प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच ...

पार्टी सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न हुँदैनः डा.कोइराला

फाइल तस्वीर । विराटनगर – नेपाली काङ्ग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले आगामी सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा बन्ने दावी गर्नुभएको छ । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो धारणा ...

प्रधानमन्त्रीमा वरिष्ठ नेता पौडेलको दावी, पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी

फाइल तस्वीर भरतपुर – तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहेको बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले चितवन पुगेर पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निम्ति स्वभाविक रुपमा आफ्नो ...

स्याङ्जा– २ मा मतगणना जारी, काङ्ग्रेसका धनराजले उछिने एमालेकी पद्मालाई

फाइल तस्वीरस्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान ...

दोलखामा १० मतदान केन्द्रमा पुनः मतदान सुरु

फाइल तस्वीर चरिकोट – दोलखामा धाँधली भएको भन्दै विवाद उत्पन्न भएपश्चात् रोकिएको निर्वाचनको पुनः मतदान सुरु भएको छ । दश वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक ...

स्याङ्जा २ मा मत गणना सुरु, एमाले उम्मेदवारको सुरुवाती अग्रता

फाइल तस्वीर । स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना ...

काठमाडौंमा मङ्सिरको तेस्रो सातादेखि मेलम्चीको पानी वितरण गर्ने मन्त्रालयको तयारी

फाइल तस्वीर सिन्धुपाल्चोक– गत जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब छिट्टै वितरण हुने भएको छ । यही महिनाको अन्त्यदेखि मेलम्चीको पानी सुरुङद्वारा काठमाडौंस्थित सुन्दरीजलको पानी प्रशोधन केन्द्र खसालेपछि पानी वितरण गरिने भएको हो ...

राष्ट्र बैंकद्वारा शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह

काठमाडौं – नियामक निकाय राष्ट्र बैंकले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा शाखारहित बैकिङमार्फत सर्वसाधारणको बचत हिनामिना भएका घटना बढिरहेको समयमा राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । ...

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं – निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएकोमा बाजुरा र स्याङ्जामा मतगणना नै सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने ...

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै ...