०८ बैशाख २०८३, मङ्गलबार
रसुवा, वैशाख ८ गते । ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन चेतनाका विविध कार्यक्रम आयोजना गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले ३१औँ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । सप्ताह कार्यक्रमअन्तर्गत जनचेतनामूलक–¥याली तथा प्रवचन ...
०८ बैशाख २०८३, मङ्गलबार
नवलपरासी, वैशाख ८ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ८ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ८ गते । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ ...
०८ बैशाख २०८३, मङ्गलबार
म्याग्दी, वैशाख ८ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, ...
०८ बैशाख २०८३, मङ्गलबार
पर्सा, वैशाख ८ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाअन्तर्गत ‘गण्डकी नदी बेसिनको समग्र जल मोडेल समायोजन’ सम्बन्धी साझेदारी गोष्ठी आज यहाँ सम्पन्न भएको छ । कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले बृहत्तर ...
०८ बैशाख २०८३, मङ्गलबार
दोहा, वैशाख ७ गते । मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ । कतार नागरिक उड्डयन ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्यानसमवेयर’ आक्रमण बढ्दै गएपछि आमनागरिक र संस्थालाई सचेत गराउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ । ‘एडभाइजरी’ मा कम्प्युटर, मोबाइल तथा ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ७ गते । पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ । पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ ...