०१ असार २०७८, मङ्गलबार
कर्णाली – कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । नीति ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।थपिएका ...
०१ असार २०७८, मङ्गलबार
कठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण ओरालो लागेकाले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञालाई आजदेखि केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि ...
०१ असार २०७८, मङ्गलबार
पर्वत– कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि पर्वत, स्याङजा र गुल्मीको सङगमस्थलमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताउनु भएको छ । आज मङ्गलबार एक ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै असन्तुष्टि ...
०१ असार २०७८, मङ्गलबार
राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ । बैंकले बचत खातातर्फ ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं– मनसुन सक्रिय भएसँगै देशको मौसममा व्यापक बदली भएको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेश न.१ र २, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं– कोरोना भाइरसका कारण तहस नहस भएको नेपालको शिक्षा क्षेत्र आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुलुकभरका एकदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । विद्यालय ...