३१ जेठ २०७८, सोमबार
काठमाडौं – कोभिड १९ को महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – प्रदेश सरकारमा नेकपा एमाले एकता सुदृढ बन्दै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – सामान्य ज्वरो आएर अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं –नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख नाघेको छ । काङ्ग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने बताएको छ । सप्तरी, बारा, धनुषा, सिन्धुपाल्चोक, बर्दिया, रूकुम पश्चिम, डडेलधुरा, प्युठान ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर–घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ । कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्याङ्कर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी आज दोस्रो दिन पनि पुनः अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनु भएको छ । मन्त्री नेम्वाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग ...
३१ जेठ २०७८, सोमबार
फाइल तस्बिरभक्तपुर – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा असार २० गतेसम्म पठाइसक्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । राष्ट्रिय ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– मानो छरेर मुरी फलाउने समय । मनसुन सुरुभएसँगै किसानहरुलाई खेतबारीमा काम गर्न निकै चटारो छ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै ...