०२ असार २०७८, बुधबार
काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिलोले धनजनको क्षति हुन थालेको छ । विशेषगरी नेपालको मध्यक्षेत्र बढी प्रभावित भएको छ । मनाङ, लमजुङ, बाग्लुङ, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएका ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४ हजार १ सय ८७ जनाले कोरोना जितेर घर फर्किन सफल भएका छन् ...
०१ असार २०७८, मङ्गलबार
मनाङ – आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घबीच भएको वार्तामा ट्याङ्कर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई आज मङ्गलबार खारेज गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा आफ्नो पक्षको बहुमत देखाउनका लागि कार्यकारिणी समिति विस्तार गरेपछि उहाँ पक्षकै नेता तथा कार्यकर्ताले असन्तुष्टि पोखेका छन् । जसपामा उपेन्द्र यादव पक्ष र ठाकुर पक्षबीच ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ जना पूर्व उपकुलपतिहरुले सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ । आज मङ्गलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – सामाजिक सञ्जाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३ दशमलव ७२ अङ्कले घटेर ३०२२ दशमलव १० विन्दुमा झरेको हो । हिजो सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु अर्थात् तीन हजारमाथि पुगेको नेप्से ...