०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

राष्ट्रिय

जसपा उपेन्द्र यादव पक्ष निर्वाचन आयोग विरुद्ध कानुनी लडाईं लड्ने तयारी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु भएको छ । बैठकमा ...

मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने सीसीएमसी निर्णय

काठमाडौं – सीसीएमसीले नेपाली कामदारहरु रहेका देशहरुमा नियमित उडान सुरु गर्ने निर्णय भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने निर्णय गरेको ...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा सङ्क्रमण, ५२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ...

निषेधाज्ञामा जिम हल खोल्दा कामदार र सञ्चालक सहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल)का सञ्चालकलाई पक्राउ गरेको छ । जिमखाना सञ्चालक र कामदारलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका ...

सभामुख सापकोटाद्वारा बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएका सभामुख अग्निप्रसाद सापकोटाले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई ...

सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं – केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र ...

बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरूको बीमा गरिने

काठमाडौं – सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने ...

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने १५ अर्बमाथि

काठमाडौं – साताको दोस्रो दिन सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक साताको चौथो दिन आज बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन ...

गृह मन्त्रालयद्वारा उद्दार तथा राहतका लागि हेलिकोप्टर पठाउने तयारी

काठमाडौं –मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री सहित ‘खाद्यान्न, ...

नयाँ शैक्षिक सत्र सुरु, असार १५ सम्म भर्ना र पाठ्यपुस्तक वितरण, त्यसपछि वैकल्पिक माध्यमबाट पठनपाठन

काठमाडौं — कोरोना महामारीका बीच हिजो मङ्गलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ । शिक्षा मन्त्रालयले यसअघि असार १ ...