३१ जेठ २०७८, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि गरी दुई दिन पुनः कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने जनाएको छ । चिनियाँ सहयोगमा प्राप्त भेरोसिल खोप यही जेठ २५ गतेदेखि ५ दिन लगाउने भनेर सुरु गरेको ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– यस वर्षको मनसुन सुरुभएसँगै देशभर एकैसाथ फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए छ । अब विस्तारै मनसुन सक्रिय हुन थालेको भन्दै देशका विभिन्न क्षेत्रमा हल्कादेखि अत्यधिक रुपमा वर्षा हुने महाशाखाले जनाएको छ । ...
३० जेठ २०७८, आइतबार
फाइल तस्बिर काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्न थालेपछि गतिविधिलाई केही खुकुलो बनाएर एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । कुन मोडालिटीमा निषेधाज्ञा थप गर्ने भन्ने विषयमा उपत्यकाका तीनवटै जिल्लाका ...
३० जेठ २०७८, आइतबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । बाँकी ...
३० जेठ २०७८, आइतबार
कास्की – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको रुपमा कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै सरकारी निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ ...
२९ जेठ २०७८, शनिबार
काठमाडौं – नेपाली काङग्रेसको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।पटक पटक सर्दै आएको ...
२९ जेठ २०७८, शनिबार
कास्की– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित तीन जना मन्त्रीहरुले आजै सपथ लिने भएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका अनुसार आज सपथ लिने मन्त्रीहरुमा जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक ...
२९ जेठ २०७८, शनिबार
कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नियुक्तका ...
२९ जेठ २०७८, शनिबार
काठमाडौँ– आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षणगर्दा उक्त ...
२९ जेठ २०७८, शनिबार
कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आनाकानी गर्दा अन्योलता बढ्दै गएको छ । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली गर्न माग ...