१९ फागुन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ । संसदीय अनुमोदन स्वीकारेको जनाएता पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मङ्गलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ जनामा पीसीआर विधिबाट र २ हजार २ ...
१८ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुन हिजोको भन्दा आज १ एक हजार नौं सय रुपैंयाले वृद्धि भएको नेपाल ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको सङ्घीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम ...
१७ फागुन २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा १ ...
१७ फागुन २०७८, मङ्गलबार
फाइल तस्वीरसुर्खेत – कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ...
१७ फागुन २०७८, मङ्गलबार
खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको ...