१७ असोज २०८१, बिहिबार
भर्खरै
★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण ★   विपद् र हाम्रो बिग्रिएको बानी ★   हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो ★   बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो ★   बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै ★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो

राष्ट्रिय

विवादकाबीच माओवादी केन्द्रको बैठक आजदेखि सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक काठमाडौंको राष्ट्रिय सभागृहमा आज शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । संसदबाट एमसीसी अनुमोदन भएपश्चात् उत्पन्न ...

हत्याको अभियोगमा दुईजना पक्राउ

पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ...

आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी ...

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, कति पुग्यो त ग्यास पेट्रोलको मूल्य ?

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य ...

देशभर एक सय पाँच जना सङ्क्रमित, तीन सय बीस सङ्क्रमण मुक्त, तीनको मृत्यु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४८ पीसीआर विधिबाट र २ हजार ...

एमसीसी अनुमोदन भएसँगै लम्बियो सत्ता गठबन्धनको आयु

फाइल तस्वीरकाठमाडौं– सत्ता गठबन्धन दलहरु आगामी निर्वाचनमा गठबन्धन गरेर जाने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसको गठबन्धन दलको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनसम्म गठबन्धन कायम गरेर जान ...

सत्ता गठबन्धनमा किचलो,चुनाव अघि नै गठबन्धन फुट्ने सङ्केत

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । उक्त बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र ...

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउँछ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज ...

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश ...

आजको मौसम : पहाडी भू–भागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली ...