२२ फागुन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ...
२२ फागुन २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ । महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र ...
२२ फागुन २०७८, आइतबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गरेर अर्ली इलेक्सनमा जान सकिने खुलासा गर्नुभएको छ । अध्यक्ष नेपालले आइतबार नयाँ बानेश्वर स्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमालेले संसद भदौदेखि ...
२२ फागुन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...
२१ फागुन २०७८, शनिबार
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि ...
२१ फागुन २०७८, शनिबार
साङ्केतिक तस्वीर दाङ – प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी ...
२१ फागुन २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण ...
२१ फागुन २०७८, शनिबार
काठमाडौं – नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखी गरिएको उपचार सफल भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीय वृद्ध महिलाको मुटुमा कृत्रिम भल्व राखी गरेको उपचार सफल भएको हो ...
२१ फागुन २०७८, शनिबार
काठमाडौं – गृह मन्त्रालयले सुरक्षा निकायका तस्वीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक ...
२१ फागुन २०७८, शनिबार
काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज शनिबार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य ...