१७ असोज २०८१, बिहिबार
भर्खरै
★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

राष्ट्रिय

देशका अधिकांश क्षेत्रको मौसम सफा रहने

काठमाडौं – आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा ...

अमेरिकाको राजदूतमा खत्री नियुक्त

फाइल तस्वीर काठमाडौंं – अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो । सरकारले गत कार्तिक ११ गते बिहिबार बसेको ...

देशभर थप १ सय ११ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा आइतबार थप १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । देशभर ६ ...

व्याख्यात्मक घोषणामा एमसीसी पारित गर्ने निर्णयप्रति यी पाँच नेताले दिए नोटअफ डिसेन्ट

काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति भएबमोजिम तयार पारिएको मस्यौदा आजै ...

ह्वात्तै घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोला १ हजार ४ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैचोटी १ हजार ...

सवारी दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

सर्लाही – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गएराति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ...

सानीभेरी नदीको जलयात्रा ‘¥याफ्टिङ’ परीक्षण सफल

फाइल तस्वीर रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा ‘¥याफ्टिङ’ गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ । मन्त्रालयका प्राविधिक विवेक ...

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ...

एक किलोभन्दा बढी सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनका गर–गहनासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम ...

एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल हुँदैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालयमा हिजो शनिबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेताले आगामी निर्वाचनका लागि गाउँ र टोलबाटै ...