१७ असोज २०८१, बिहिबार
भर्खरै
★   गोरखा दरबारमा विधिपूर्वक राखियो जमरा ★   बडादसैँका पहिलो लिन आज वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना ★   गर्भवतीको हेलिकप्टरबाट उद्धार ★   सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर ★   बाढीपहिरोबाट तनहुँमा एक करोडभन्दा बढीको क्षति ★   देशका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो ★   डिब्बा ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना ★   गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम ★   कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने ★   आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने ★   मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै ★   पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का ★   म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण ★   बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु, १ सय ६९ जना घाइते ★   उपराष्ट्रपति यादव एकीकरण दिवस समारोहमा सरिक ★   सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप ★   झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा ★   आजको मौसमः कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान ★   यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर ★   स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

राष्ट्रिय

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै, एमालेका सांसद उपस्थित हुने सम्भावना न्यून

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजे समितिको बैठक बस्नेगरी आह्वान गर्नु भएको छ । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका ...

बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको मात्रै हो, युद्ध रोकिएको छैनः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि रक्तपातहीन युद्धमा रहेको बताउनु भएको छ । नेपालमा सशस्त्र युद्ध सुरु भएपछि पहिलो सहिद बनेका ...

देशभर २ सय ७५ जना सङ्क्रमित, एकको मृत्यु, ५ सय ५५ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा शुक्रबार २ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ हजार ४ सय ५२ जनाको पीसीआर विधि र ३ हजार १ ...

स्थानीय निर्वाचनका लागि आयोगमा दल दर्ता गर्दै एमाले

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावका लागि दल दर्ता गराउने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो । आयोगको ...

मालपोत कार्यालयका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । जग्गा ...

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम – कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । इलामको कन्यामस्थित चिया बगानमा चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ...

तेह्र किलो लागुऔषध चरेससहित एक वृद्ध पक्राउ

धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ ...

सुनको मूल्य १ लाख नजिक, कति छ त बजार भाउ ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य उल्लेख्य मात्रामा वृद्धि भएको छ । साताको छैटौं दिन आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ...

रोकी राखेको माइक्रोमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं – गए राति चन्द्रागिरी नगरपालिका–७ स्थित सडक पेटीमा रोकी राखेको माइक्रोबसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको ...

आगलागीबाट लाखौँको क्षति

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० ...