२४ चैत २०७७, मङ्गलबार
काठमाडौं — प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्नुभएको छ । सोमबार उहाँले ३२ औं पटक रक्तदान गर्नुभएको हो । “रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । ...
२४ चैत २०७७, मङ्गलबार
काठमाडौं — एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका ३ मन्त्रीहरुले आज संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री ...
२४ चैत २०७७, मङ्गलबार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय ...
२४ चैत २०७७, मङ्गलबार
कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी ...
२४ चैत २०७७, मङ्गलबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित ...
२३ चैत २०७७, सोमबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज २ सय ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । मन्त्रालयका अनुसार आज ...
२३ चैत २०७७, सोमबार
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने ...
२३ चैत २०७७, सोमबार
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ ...
२३ चैत २०७७, सोमबार
काठमाडौं — कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले आज राजीनामा दिन लागेका छन् । पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलले आज राजीनामा दिन लागेका हुन् ...
२३ चैत २०७७, सोमबार
काठमाडौं — नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी ...