२६ चैत २०७७, बिहिबार
पोखरा —नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ...
२६ चैत २०७७, बिहिबार
काठमाडौं — कम्युनिस्ट पार्टीको सरकारले आफ्नो कार्यकालको पाँच वर्षभित्र वृद्ध भत्ता ५ हजार पु¥याउने चुनावी घोषणापत्रमै उल्लेख गरेको थियो । अहिले चुनाव नजिकिएपछि फेरि वृद्धभत्ताले चर्चा पाउन थालेको छ । विशेष गरी कम्युनिस्ट सरकारले यसलाई ...
२५ चैत २०७७, बुधबार
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ३ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको ...
२५ चैत २०७७, बुधबार
काठमाडौं — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको जानकारी दिनुभएको छ । स्वर्गीय जोशीको १३औं पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले ...
२५ चैत २०७७, बुधबार
काठमाडौं —पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज देशभरका १३ हजार १ सय २२ पत्रकारहरुले मतदान गरेर नेतृत्व चयन गर्दैछन् । पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष पदमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले ...
२४ चैत २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । देशभर हालसम्म ...
२४ चैत २०७७, मङ्गलबार
कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन ...
२४ चैत २०७७, मङ्गलबार
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ ...
२४ चैत २०७७, मङ्गलबार
काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तत्कालिक कार्यभार सरकार परिवर्तन गर्नु रहेको जानकारी दिनुभएको छ । आज रुकुम जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ...
२४ चैत २०७७, मङ्गलबार
काठमाडौं — देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका ...