२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित

समाचार

सिंगटी हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौं — सिंगटी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान ११ बजे आइपिओको बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ ...

पार्टीलाई बलियो बनाउन जिल्लामा सङ्गठन विस्तार

नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका ...

गृहमन्त्री बादललाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं — नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि कारबाही गर्ने भएको छ । माओवादी केन्द्रले राष्ट्रियसभाका सांसद समेत रहेका गृहमन्त्री बादललाई कारवाहीको पत्र तयार गरेको हो ।नेकपा माओवादीले आजै सो पत्र संसद ...

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण: डा शर्मा

काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा ...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिदै

काठमाडौं — काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत ...

जसपामा आन्तरिक द्वन्द्व बढ्दै

काठमाडौं — जनता समाजवादी पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ । सत्ता साझेदारीका बिषयमा पार्टीका नेताहरुबीच मतभेद देखिएको र यस जनता समाजवादी पार्टीमा लामो समयदेखि आन्तरिक बैठक समेत प्रभावित हुँदै आएको छ । जनता समाजवादी ...

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने भएको छ ।कोरोना भाइरस सङ्क्रमणको ...

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक ...

नेपाल पत्रकार महासङ्घ काठमाडौंमा सुवेदी

नेपाल पत्रकार महासङ्घ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौंको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७ सय १३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३ सय ३७ ...

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र आगलागीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी ...