२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ★   विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ ★   ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन ★   कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ ★   कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? ★   सञ्चारमन्त्री गुरुद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक ★   ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’: पूर्वमन्त्री साउद ★   आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित ★   तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग ★   जीपको ठक्करबाट एक जनाको मृत्यु ★   ‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व सङ्कटमा पर्नसक्छ’ ★   ‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनु हुँदैन’: मुख्यमन्त्री कँडेल ★   हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकतामा रहन्छः प्रधानमन्त्री ★   गुल्मीमा सुन्तला उत्पादन बढ्यो ★   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिछ तोलामा ?

समाचार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उक्त बैठक बस्न लागेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र ...

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद ...

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट मेलम्ची खानेपानीको उदघाटन गर्ने

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भृकुटीमण्डपदेखि मेलम्ची खानेपानीको वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा सहभागि हुनुभएको छ ।खानेपानी मन्त्रालयले आयोजना गरेको ...

कोरोनाका कारण आज थप १ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । ...

सेयर बजार १२ दशमलव ८८ अङ्कले वृद्वि

काठमाडौं — साताको अन्तिम कारोबारको दिन आज सेयर बजार १२ दशमलव ८८ अङ्कले वृद्वि भएको छ । ० दशमलव ४९ प्रतिशतले बढेको बजार २ हजार ६ सय ३१ दशमलव ८९ बिन्दुमा पुगेर अडिएको छ । ...

नेकपाको फैसलामा पुनरावलोकन अनुमति नहुने

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले आज पहिलाकै फैसला सही ...

शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन हस्तान्तरण गर्न आज ...

मनकामना केबलकारलाई प्रविधियुक्त बनाउने तयारी

काठमाडौं — नयाँ नयाँ प्रविधिको विकाससँगै मनकामना केबलकारलाई पनि नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ । २०५५ सालबाट संचालनमा आएको यस केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ ...

सुनचाँदीको मूल्यमा वृद्वि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्वि भएको छ । महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९सय रुपैयाँले बढेर ...