२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ★   विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ ★   ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन ★   कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ ★   कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? ★   सञ्चारमन्त्री गुरुद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक ★   ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’: पूर्वमन्त्री साउद ★   आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित ★   तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग ★   जीपको ठक्करबाट एक जनाको मृत्यु

समाचार

नेकपाको फैसलामा पुनरावलोकन अनुमति नहुने

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले आज पहिलाकै फैसला सही ...

शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन हस्तान्तरण गर्न आज ...

मनकामना केबलकारलाई प्रविधियुक्त बनाउने तयारी

काठमाडौं — नयाँ नयाँ प्रविधिको विकाससँगै मनकामना केबलकारलाई पनि नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ । २०५५ सालबाट संचालनमा आएको यस केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ ...

सुनचाँदीको मूल्यमा वृद्वि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्वि भएको छ । महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९सय रुपैयाँले बढेर ...

आइएमई लुटपाट गर्ने समूह पक्राउ

काठमाडौं — काठमाडौंको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट ६ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर ...

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको ...

इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर र अङ्कको माग

नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल ...

एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्नु भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई ६ महिनाको लागि निलम्बन गर्नु ...

समर्थन फिर्ता लिने सम्बन्धमा माओवादीले छिट्टै निर्णय लिने

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने ...

प्रचण्डको निवेदन प्रधानन्यायाधीशको बेन्चमा

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाई हुने भएको छ ।प्रधानन्यायाधीश सहित उक्त बेन्चमा न्यायाधीश तेजबहादुर केसी र ...