२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गुल्मीमा सुन्तला उत्पादन बढ्यो ★   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिछ तोलामा ? ★   अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने ★   हात्तीको उपद्रोबाट स्थानीय त्रसित ★   नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु ★   विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ ★   बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित ★   सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा ★   सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर ★   शीतलहरले जनजीवन प्रभावित ★   वडाध्यक्षको तरकारीखेती मोह ★   संविधान संशोधनप्रति ओलीको बोलीले काङ्ग्रेसमा झड्का ★   तराईमा शीतलहरः बढ्दो जोखिममा पूर्वतयारी सुस्त ★   पचास शय्याको अस्पताल भवनःथपिएको म्याद सकियो, निर्माण सकिएन ★   लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   म्याग्दीका सडक योजनामा बजेट अभाव ★   आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर ★   रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने ★   लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

समाचार

ब्राजिलमा कोभिडबाट एकै दिनमा १ हजार ६५६ भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ...

देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय

काठमाडौं – सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषण नियन्त्रणमा नआएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा आज बसेको ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा ...

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

काठमाडौं – चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको ...

पत्रकार महासंघ ६६औँ वर्षमा

काठमाडौं – नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासंघ ले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघ का सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा ...

प्रधानमन्त्री ओली फुटबल हेर्न आज दशरथ रंगशाला जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नको लागि आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् । थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नेको लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ रंगशाला जाने ...

तुवाँलो अझै कायम रहन सक्छ

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको ...

चीनले दिएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो

काठमाडौं – चीन सरकारले नेपालको लागि अनुदानमा दिएकोे कोरोना भाइरस विरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३ सय ३० जहाजबाट उक्त खोप आज काठमाडौं ल्याइएको ...

प्रथम मेयर कप भलिबलका विजेता

तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुन सफल बागलुङको गलकोट नगरपालिकाका खेलाडी पुरस्कार ग्रहण गरेपछि । गलकोटले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ...

प्रधानमन्त्री ओली तत्कालै संसद बैठक अन्त्य गर्ने तयारी

कठमाडौं – प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदहरुलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाख महिनामा नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी ...