१३ चैत २०७७, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभएको छ । उहाँले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताउनु भएको छ ।आज प्रदेश नम्बर २ ...
१३ चैत २०७७, शुक्रबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८ सय ८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बैठकमा पार्टी नेतृत्वले ४ जना नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।अध्यक्ष ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आज ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको ...
१३ चैत २०७७, शुक्रबार
प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकमा एक ट्रकले ठक्कर दिँदा मुख्यमन्त्री राउतको पिएसओको घटनास्थलमै ज्यान गएको हो ।धनुषाको मिथिला नगरपालिका ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ । – रासस ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी थिएनन् ।माधव पक्षका ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता साझेदारीका लागि एमाले र माओवादी केन्द्रसँग नियमित वार्ता गर्दै आएको छ । तर, ती वार्ताहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शीर्ष नेता डा. बाबुराम भट्टराई ...
१२ चैत २०७७, बिहिबार
खोजअनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको प्रमाण भेटिएपछि पुरातत्व विभागद्वारा उक्त क्षेत्रमा बिहीबार राखिएको ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) यन्त्र । बेलायतस्थित दूरहाम विश्वविद्यालयको विज्ञ टोली र विभागका प्रतिनिधिले पाँचखाल–७ ...