१३ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट ★   प्रतिनिधिसभा बैठक सुरु ( प्रत्यक्ष प्रसारण) ★   जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी ★   कर वृद्धि तोकिएकै समयमाः राष्ट्रपति ट्रम्प ★   लुम्बिनीमा त्रिपिटक वाचन गरिने ★   कान्ति ताल आसपासका पूर्वाधार जीर्ण ★   विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार ★   शारदाबतासमा बस दुर्घटना, १८ जना घाइते ★   नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? ★   भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना ★   वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात ★   ‘अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’ ★   जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण ★   देशभरका विभिन्न २ सय २९ स्थानीय तहद्वारा लोकसेवालाई छलेर हजारौं कर्मचारी नियुक्त ★   वृहत्तर शब्दकोशका लेखक भाषाविद् चूडामणि गौतमको निधन ★   ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’ ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ★   बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

समाचार

सुन,चाँदी दुबैको मूल्यमा गिरावट

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्रघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर आज प्रतितोला रु ...

एसईईमा ‘सी’ प्लस ग्रेड ल्याउन नसकेका विद्यार्थीले सोही विषयको ग्रेड वृद्धिको परीक्षा दिन पाउने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएका र कम्तिमा सी ग्रेड प्लस प्राप्त गर्न नसकेकाले सोही ...

मधेसमा संसदीय दल नेता चयन गर्ने प्रक्रिया जुट्यो काङ्ग्रेस

फाइल तस्वीर जनकपुरधाम – नेपाली काङ्ग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको परिणाम आएसँगै राजनीतिक दलहरुले आ–आफ्नो दलबाट संसदीय दलको नेता चयन गर्ने प्रक्रिया ...

काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिन हजार शुल्क

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिन ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारले ४५ हजार रुपैयाँ उम्मेदवारी दरखास्त शुल्क बुझाउनु पर्ने उल्लेख छ ...

एक महिना पछि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा

फाइल तस्वीर मकवानपुर — मङ्सिर पहिलो सातादेखि बन्द भएको हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द ...

प्रतिनिधिसभाका दुई जना सांसद्को शपथ ग्रहण आज हुँदै

फाइल तस्वीर काठमाडौं — प्रतिनिधिसभाका दुई जना सदस्यले आज शुक्रबार शपथ ग्रहण गर्नुहुने भएको छ । हिजो बिहीबार शपथ ग्रहण कार्यक्रममा सहभागि हुन नसक्नु भएका नेकपा माओवादी केन्द्रका सांसद्द्वय महिन्द्रराय यादव र रामकुमार राईले आज ...

हुस्सु र शीतलहरसँगै तराईको जनजीवन कष्टकर

सर्लाही– बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ...

काठमाडौं–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं – नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार ः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने ...

गुल्मीमा स्वास्थ्य बीमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी – गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बीमा ...

नगरवासीको ३० युनिटसम्म विद्युत् महसुल महानगरले तिरिदिने

फाइल तस्वीर वीरगञ्ज– मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण ...