०६ असोज २०७८, बुधबार
फाइल तस्वीर चितवन – चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ...
०६ असोज २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...
०६ असोज २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा झण्डै अढाइ महिना बित्न लाग्दा आज एक जना मन्त्रीलाई नियुक्त गर्ने भएको छ । नेपाली काङ्ग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई आज परराष्ट्रमन्त्रीमा नियुुक्त ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – पूर्व सभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट पार्टीमा मदन भण्डारीको जस्तै लचकता आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौमा श्वेतशार्दूल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले मदन भण्डारीले संसदीय व्यवस्था स्वीकार गरेर कम्युनिस्ट पार्टी र कम्युनिस्ट ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं — सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर स्मार्ट कार्डको पर्खाइमा बसेका व्यक्तिहरुले अब छिट्टै पाउने भएका छन् । फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने प्रक्रिया सुरु भएको र अब छिट्टै सवारी ...
०५ असोज २०७८, मङ्गलबार
वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो । रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताउनुभएको छ । उहाँले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन ...
०५ असोज २०७८, मङ्गलबार
सुनसरी – धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको छ । शेयर खरिदका विषयमा विवादित बन्न पुग्नुभएका ढुङ्गाना सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा विवादित बन्नुभएको थियो ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – हिजो १ सय १४ अङ्कले पहिरो गएको शेयर बजारमा आज भने केहि सुधार देखिएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ ...