०९ पुष २०७९, शनिबार
काठमाडौं – कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट ...
०८ पुष २०७९, शुक्रबार
हेटौंडा — बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – १९ वर्षपछि जेलबाट छुटेका विकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको छ । गृह मन्त्रालयले शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी निष्कासन गर्ने निर्णय हो ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – त्रिभुवन विमानस्थलबाट आज शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ । हिजो बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय ...
०८ पुष २०७९, शुक्रबार
कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न ...
०८ पुष २०७९, शुक्रबार
कावासोती – उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका उपराष्ट्रपति पुनले ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा धादिङ क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका पाण्डेले आज ...
०८ पुष २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सरकार गठन र प्रमुख पदहरु बाँडफाँटको विषयलाई लिएर मुख्य तीनका शीर्ष नेताहरुबीच अहिले केहीबेरमा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका ...
०८ पुष २०७९, शुक्रबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ । ...
०८ पुष २०७९, शुक्रबार
सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्याधिक चिसो हुने २० ...