१३ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात ★   ‘अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’ ★   जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण ★   देशभरका विभिन्न २ सय २९ स्थानीय तहद्वारा लोकसेवालाई छलेर हजारौं कर्मचारी नियुक्त ★   वृहत्तर शब्दकोशका लेखक भाषाविद् चूडामणि गौतमको निधन ★   ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’ ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ★   बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा ★   औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग ★   श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह ★   किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन ★   मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति ★   धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन ★   महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार ★   कटारी गोल्डकपः काठमाडौँद्वारा भुटान पराजित ★   ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ★   परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

समाचार

उद्यमी र किसानहरु नै मुलुकको आर्थिक विकासको मेरुदण्ड हुन् : राष्ट्रपति भण्डारी

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन ...

दक्षिण सुडानको स्थितिप्रति राष्ट्रसङ्घको चिन्ता

जुबा – संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्ति सु–व्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ ...

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित ...

दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

तनहुँ – पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त ...

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । ...

शिक्षक हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । विष्टको हत्यामा ...

नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ११ करोड ९७ लाख

काठमाडौं – साताको पाचौं कारोबार दिन आज बिहिबार सेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १ अङ्कले ओरालो लागेर १ हजार ८ सय ६७ ...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ...

गृह मन्त्रालयद्वारा दर्जन बढी सिडिओ तथा सहायक सिडिओको सरुवा

काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...

उपत्यकाको फोहर व्यवस्थापन एक हप्ता प्रभावित हुने

फाइल तस्वीरकाठमाडौं — बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब ...