२६ असोज २०८१, शनिबार
भर्खरै
★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

समाचार

देशभर थप ७ सय ६० जनामा सङ्क्रमण,एक जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय २६ जनामा गरिएको परीक्षणमा ७ सय ६० जनामा ...

सङ्घ र प्रदेशसभाको निर्वाचन मिति घोषणा

काठमाडौं – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो । आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको ...

चिनियाँ नागरिक अपहरण गरी एक करोड फिरौति माग्ने छ नेपाली पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बुधबार साँझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा प्रहरीले ...

सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ परिक्षणहरुमा आकर्षक छुट

रुपन्देही – सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट ...

एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोडमाथि

काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ ...

एकैदिन थपिए १९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो२४ घण्टामा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार ...

सप्तकोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४१ ढोका

सप्तकोसी – सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ ...

श्री एयरलाइन्सको विमान उडेको केहीबेरमै आपतकालीन अवतरण

फाइल तस्वीर नेपालगञ्ज – नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो ...

सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै

काठमाडौं – मन्त्रालयमा संयुक्त बैठक बस्दै छ । जापानी भाषा र सीप परीक्षा उर्तिण ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुङ्गो लगाउन संयुक्त समितिको बैठक बस्न लागेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ...

हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा ५० लाखसहित एक जना पक्राउ

फाइल तस्वीर काठमाडौं – कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले गए राति एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ ...