२६ असोज २०८१, शनिबार
भर्खरै
★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए

समाचार

राष्ट्रपति भण्डारी र फिनल्यान्डका राजदूत अन्टीनेनबीच शिष्टाचार भेट, द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र फिनल्यान्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान नेपालका लागि फिनल्यान्डका राजदूत प्रेर्टी अन्टीनेनले भण्डारीसँग भेट गर्नुभएको हो । उक्त भेटका अवसरमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, ...

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीर डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ ...

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं – नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको बताइएको छ । ...

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो,कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ तोकिएको ...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र ...

बेपत्ता पाकिस्तानी सेनाको हेलिकोप्टर फेला, छ जनाको मृत्यु

एजेन्सी – देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् ।बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको हो । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल ...

सुब्बादेखि हाकिमसम्म मदिरामा मस्त

सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मङ्गलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक ...

कक्षा ११ को विद्यार्थी भर्ना साउन मसान्तसम्म राख्न बोर्डको निर्देशन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका ...

सप्तकोसी नदीको पश्चिमी बाँध फुट्दा बेलकाका १० हजार घरधुरी उच्च जोखिममा

विराटनगर – अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएकोले नदी बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । आज बिहान करिब चार बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ पस्दा बेलकाको पाँचवटा वडा डुबानको ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरमहोत्तरी – महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका १ मा मङ्गलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय शेख ...