२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

समाचार

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय ...

पहिरोका कारण भए यी छ घरपरिवार विस्थापित

फाइल तस्वीर म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर ...

परिवर्तन भए यी आठ मतदान स्थल

भक्तपुर – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । ...

आजको मौसमः देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज सुदूरपश्चिम प्रदेशका एक–दुई ...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःअवरुद्ध

भरतपुर – चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा पुनः नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारी मौरीपुल ...

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको मोडालिटीबारे छलफल हुने

फाइल तस्वीर काठमाडौँ – काठमाडौं । सरकारले सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै आज पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको ...

नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कको गिरावट,कारोबार रकम ३ अर्ब ७६ करोडमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा ३९ अङ्कको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कले गिरावट आएको हो । साताको तेस्रो दिन मङ्गलवारदेखि ओरालो ...

वरिष्ठ सङ्गीतकार गजमेर डेढ लाख नेपाली रुपैयाँसहित सम्मानित

काठमाडौं– वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ सङ्गीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान ...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदी नियुक्त

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। ...

अर्थ मन्त्रालयबाट मरासिनीको सरुवा, अर्थसचिवको जिम्मा पनि पुष्करलाई

काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआउन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने गरी जिम्मेवारी सम्हाल्नु भएको छ । आज बसेको मन्त्रिपरिषद ...