२० साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट ...
२० साउन २०७९, शुक्रबार
तेह्रथुम – तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृतको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीले ती बालिकालाई फकाइफुलाई गरेर साउन १२ ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । ...
२० साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौँ– परराष्ट्र मन्त्रालयले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको ...
२० साउन २०७९, शुक्रबार
धनगढी – कैलालीमा बाघको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । आरआईटी र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेपाल कम्युनिस्ट पाटी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता ...
२० साउन २०७९, शुक्रबार
फाइल तस्वीर टीकापुर – गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन ...
२० साउन २०७९, शुक्रबार
धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार अस्पताल ...