२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

समाचार

ट्रक पल्टिँदा चालकको मृत्यु

साङ्केतिक तस्वीर गुल्मी – गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ...

लिग वान: मेसी र नेयमार चम्किँदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जितसँगै सिजनको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा साविक विजेता पिएसजीले क्लेरमन्ट फुटलाई उसकै मैदानमा ५–० गोलले पराजित गरेको ...

डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडक पुन: अवरुद्ध

प्रतीकात्मक तस्वीर लमजुङ – अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुन: अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिरोले बेँसीसहर चामे ...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ...

आगामी निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ । आयोगका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गराउन ...

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल हुने

फाइल तस्वीरकाठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे आज छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज आइतबार हुने बैठकमा प्रधानन्यायाधीश राणाको महाअभियोग बारेमा छलफल हुन लागेको हो । प्रतिनिधिसभाको बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा ...

भट्टराई र यादव नेसपाको अध्यक्ष चयन, विचार र मुद्दा मिल्ने राजनीतिक दलसँग चुनावी तालमेल गर्ने

फाइल तस्वीरकाठमाडौं – जनता समाजवादी पार्टी परित्याग गर्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित नेपाल समाजवादी पार्टीले एक सय ८९ जनाको केन्द्रीय समिति बनाएको छ । हिजो सम्पन्न पार्टीको पहिलो पूर्ण बैठकले उक्त सङ्ख्याको केन्द्रीय समिति ...

देशभर थप ६ सय ६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोशालामा ४ हजार ७ सय १२ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका ...

एक लाख ७८ हजारले पाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

बैतडी – बैतडीमा हालसम्म एक लाख ७८ हजार १२० जनाले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकका अनुसार जिल्लाभरी ९७ हजार ६१९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द ...

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

कैलाली – कैलालीको टीकापुर नगरपालिका-१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...