२३ साउन २०७९, सोमबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ । बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीरबेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– निर्वाचन आयोगले दल दर्ता गर्ने काम सुरु गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रयोजनका लागि आयोगले दल दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो । दल दर्ताको कार्य ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतवार बजार परिसूचक अङ्क १० दशमलव २७ अङ्कले बढेको हो ।गत साता निरन्तर ४ दिन घटेर २११३ दशमलव ५५ मा ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा ५ सय ५३ ...
२२ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – सांसदहरूले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरूको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो । उहाँले संसदमा विचाराधीन ...