२२ साउन २०७९, आइतबार
काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आज आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्य ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएको हो ।राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – सङ्घीय सरकारले प्रधानाध्यापकको भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो । सरकारले गत मङ्गलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ...
२२ साउन २०७९, आइतबार
बङ्गलादेश – बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१ दशमलव ७ प्रतिशत तथा डिजेलको भाउ ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध ...
२२ साउन २०७९, आइतबार
इलाम – प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन–चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सङ्ग्राहलयको अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेर सङ्ग्राहलयको अवलोकन गरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ आजै ...