१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

समाचार

करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

प्रतिकात्मक तस्वीर सोलुखुम्बु, साउन २७ गते । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट ...

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत

फिक्कल, साउन २७ गते । ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार ...

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुनः सुरु

फाइल तस्वीरः गौतमबुद्ध क्रिकेट रङ्गशाला ।भरतपुर, साउन २७ गते । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष ...

भारतीय विदेशसचिव नेपालको दुई दिन भ्रमणमा

भारतीय समकक्षी विक्रम मिस्रीलाई स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल ।काठमाडौँ, साउन २७ गते । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ । नेपालका ...

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

महभिरको पहिरोम्याग्दी, साउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

प्रदेशस्तरमा क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गरिने

फाइल तस्वीरचितवन, साउन २७ गते । चितवन जिल्लाको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि देशका सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । ...

विभिन्न संसदीय समितिहरुको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, साउन २७ गते । ‘मिनी संसद’को रुपमा चिनिने पाँच वटा संसदीय समितिहरुको बैठक आज बस्दै छ । प्रतिनिधिसभा अन्तर्गत रहेका ती समितिहरुको बैठक आज आइतबार विभिन्न समयमा बस्ने संसद् सचिवालयले जनाएको हो ।आज ...

सडक बगेपछि आवागमन कष्टकर

बाढीले सडक बगाएपछि यसरी आवत–जावत गर्न बाध्य स्थानीयभोजपुर, साउन २७ गते । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, ...

रेसेफाँटका पहिरोपीडितलाई खाद्यान्न वितरण

तस्वीरमा धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण गरिंदै । गोरखा, साउन २७ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको ...

परराष्ट्र सचिव लम्सालको निमन्त्रणमा भारतीय समकक्षी मिस्री आज नेपाल आउँदै

तस्वीरमा भारतीय विदेश सचिव विक्रम मिस्री ।काठमाडौँ, साउन २७ गते । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आज आइतबार नेपाल आउन लाग्नुभएको हो ...