२८ साउन २०८१, सोमबार
प्रतिकात्मक तस्वीर म्याग्दी, साउन २८ गते । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरबनेपा, साउन २८ गते । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, साउन २८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरकारस्थित समितिको कार्यकक्षमा बस्नेभएको हो । आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरचन्द्रगढी, साउन २८ गते । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाले जनाएको हो । ...
२८ साउन २०८१, सोमबार
पशुपतिनाथमा आज सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो काठमाडौँ, साउन २८ गते । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाको अन्तिम सोमबार भएकाले पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेका हो । ...
२८ साउन २०८१, सोमबार
फाइल तस्वीरवीरगञ्ज, साउन २८ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनर थुप्रिंदै जाँदा ...
२७ साउन २०८१, आइतबार
काठमाडौँ, साउन २७ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र ...
२७ साउन २०८१, आइतबार
काठमाडौँ, साउन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको ...
२७ साउन २०८१, आइतबार
काठमाडौँ, साउन २७ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका ...
२७ साउन २०८१, आइतबार
वेदकोट, साउन २७ गते । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो ...