१३ असोज २०८१, आइतबार
भर्खरै
★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय

समाचार

मुग्लिन–पोखरा सडक पूर्वीखण्डः एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

दमौली, साउन २७ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई ...

माओवादी स्थायी समिति बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड

काठमाडौँ, साउन २७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा ...

काङ्ग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

काठमाडौँ, साउन २७ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा भएको ...

कैलालीमा चट्याङ पर्दा दश घाइते

प्रतिकात्मक तस्वीरकैलाली, साउन २७ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, ...

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने

फाइल तस्वीरकाठमाडौँ, साउन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर ...

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ: डा कोइराला

फाइल तस्वीरः काङ्ग्रेसका नेता डा शेखर कोइराला ।काठमाडौँ, साउन २७ गते । सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा ...

भरतपुर महानगरपालिका पूर्णखोप दिगोपना सुनिश्चित् पालिका घोषणा

तस्वीरमा भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा कार्यक्रम ।भरतपुर, साउन २७ गते । भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले ...

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौँ, साउन २७ गते । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ ...

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

बनियानी, साउन २७ गते । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । ...

मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा

गण्डकी, साउन २७ गते । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, ...