१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

धर्म /संस्कृति

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा, भदौ १२ गते । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ...

सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर, भदौ ११ गते । गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज ...

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच

म्याग्दी, भदौ ११ गते । बेनीमा २० वर्षपछि थेत्तोर ९धानको बाला० नाच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका ...

भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, भदौ ११ गते । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । ...

ऐतिहासिक नाच्नेडाँडामा गुञ्जिए तीजका भाका

कास्की, भदौ ११ गते । तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक ...

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौँ, भदौ १० गते । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३:०० बजेदेखि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने ...

हरितालिका तीजः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, भदौ १० गते । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका ...

तीज पर्वलाई सामाजिक सद्भाव कायम हुने गरी मनाऔँ

दाङ, भदौ ९ गते । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ । ...

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

काठमाडौँ, भदौ ८ गते । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा ...

सनातन हिन्दु परम्परा अनुसार भदौ महिनामा दिन मनाइने पर्व कुशेऔँसी

फाइल तस्वीर काठमाडौँ, भदौ ७ गते । आज भाद्रकृष्ण औँसीका दिन, दिवङ्गत आफ्ना पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्नुका साथै हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औँसीलाई कुशे औँसी वा बुबाको मुखहेर्ने दिनका रुपमा ...