१० भदौ २०८१, सोमबार
ललितपुर, भदौ १० गते । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व ...
१० भदौ २०८१, सोमबार
फाइल तस्वीरः ललितपुरको पाटनस्थित कृष्णमन्दिर ।काठमाडौँ, भदौ १० गते । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व, देशैभर भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना गरी मनाउँदैछन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज सोमबार ‘श्रीकृष्णजन्माष्टमको अवसरमा भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना ...
०८ भदौ २०८१, शनिबार
काठमाडौँ, भदौ ८ गते । यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चीज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा ...
०६ भदौ २०८१, बिहिबार
ढोरपाटन, भदौ ६ गते । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर ...
०५ भदौ २०८१, बुधबार
फाइल तस्वीर बराहक्षेत्रसुनसरी भदौ ५ गते । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको ...
०४ भदौ २०८१, मङ्गलबार
भक्तपुर, भदौ ४ गते । मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ (नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ । विभिन्न १६ देवीदेवताको मुकुण्डो र पोसाक लगाएर ...
०४ भदौ २०८१, मङ्गलबार
गाईघाट, भदौ ४ गते । यहाँको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् । सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच सुरु ...
०४ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा ...
०३ भदौ २०८१, सोमबार
मध्यविन्दु, भदौ ३ गते । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम ...
०२ भदौ २०८१, आइतबार
त्रिशूली, भदौ २ गते । यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने ...