१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

धर्म /संस्कृति

श्रीकृष्णको विराटस्वरुप मूर्तिको प्राणप्रतिष्ठा

भक्तपुर, साउन ३१ गते । नेपालमै पहिलो पटक स्थापना गरिएको गीताचार्य श्रीकृष्ण भगवान्को विराटस्वरुप श्रीमूर्तिको श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज प्राणप्रतिष्ठा गरिएको छ । चाँगुनारायण नगरपालिका(५ छालिङ गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा दमौलीमा रथयात्रा

तनहुँ, साउन ३१ गते । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ ९इस्कोन० तनहुँले आज दमौलीमा आज रथयात्रा निकालेको छ । समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने ...

भाद्रकृष्ण अष्टमी : देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, साउन ३१ गते । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ ...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

फाइल तस्वीर ।काठमाडौँ, साउन ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ ...

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मौलिक नाचहरु

नीलबाराही नाचःमध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ । नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो । नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन् । त्यसको उदाहरण ...

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ, २८ साउन २८ गते ।असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो । ...

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भोजपुर, साउन २८ गते । पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ ...

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

मर्चवार, साउन २८ गते । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने ...

बोडेमा नीलबाराही नाच सुरु

भक्तपुर, साउन २७ गते । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा मनाइने नीलबाराही नाच गाईजात्राको ...

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

पशुपतिनाथ मन्दिरमा भक्तालुहरुको घुइँचो ।काठमाडौँ, साउन २६ गते । आज यस वर्ष साउन महिनाको अन्तिम सोमबार, देशका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा ...