१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधन मनोगत सोच र विश्लेषणको आधारमा नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने बताउनुभएको छ । संविधान संशोधनको बहस चलिरहेका बेला सभामुख घिमिरेले संविधान संशोधनको विषयले सदनमा ...
१७ असोज २०८१, बिहिबार
काठमाडौँ, असोज १७ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते । न्याय परिषद्ले संविधान, कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसकिरहेका बेला नेपाल बार एशोसिएशनले न्यायाधीश नियुक्तिमा भाँजो हालेको छ । बारको विरोधसँगै न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीश नियुक्तिको सिफारिस ...
१० असोज २०८१, बिहिबार
काठमाडौँ, असोज १० गते । त्रिभुवन विश्वविद्यालयमा आठवटा सङ्कायका डीन, सेरिडको निर्देशक, सहनियन्त्रक र क्याम्पस प्रमुख पदमा २ सय ७१ जनाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये सबैभन्दा बढी सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखमा छन् ...
०५ असोज २०८१, शनिबार
काठमाडौँ, असोज ५ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्र सँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष ...
०५ असोज २०८१, शनिबार
काठमाडौँ, असोज ५ गते । लोकसेवा आयोगमा गत वर्ष माग भएका ३ हजार ६ सय ६० पदका लागि प्रतिस्पर्धा गर्न ४ लाख ७३ हजार ४ सय ९० जनाले आवेदन दिएका छन् । लोकसेवा आयोगले गत ...
०४ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज ४ गते । चुनौतीबिच पनि वाणिज्य बैङ्कहरूको नाफा बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा २० वटा वाणिज्य बैङ्कले कुल नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ नाफा आर्जन ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन परिमार्जनसहित कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले सहमति दिएपछि अहिले सो ऐन कानुन मन्त्रालय पुगेकोे छ । आउँदो हिउँदे संसद्को अधिवेशनमा संसद्मा पेस गर्ने तयारीसहित कानुन ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ । केही दिन अघिमात्रै ५९ जना सहसचिवको सरुवा गरेको सरकारले फेरि ४० जना सहसचिवको एकैपटक सरुवा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद्ले सहसचिव ...
३० भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ३० गते । नेपालीहरूको महान् चाड दशैंको मुखमा बजारमा कालोबजारी मौलाइरहेको र आम जनता महँगी र मूल्यवृद्धिबाट आजित भइरहेको अवस्थामा कालोबजारी रोक्न र जनतालाई राहत दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ...