१४ भदौ २०८३, आइतबार
काठमाडौँ, भदौ १४ गते । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौँ रुपैयाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ । उद्धार तथा राहतसँगै अबको ...
०५ भदौ २०८३, शुक्रबार
काठमाडौँ, भदौ ५ गते । हराएको तीन दिनपछि तीन वर्षीया गरिमा चौधरीको शव भेटिएपछि आक्रोशित बनेका स्थानीयहरूले मुख्य राजमार्गदेखि ग्रामीण सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । पीडित परिवार र स्थानीयले बिहीवार बिहानैदेखि उपमहानगरपालिकामा पर्ने ...
०४ भदौ २०८३, बिहिबार
काठमाडौँ, भदौ ४ गते । सहकारी सङ्कटसँग जोडिएका मुद्दामा दोषी र निर्दोष नछुट्याई ठूलो सङ्ख्यामा व्यक्तिलाई प्रतिवादी बनाइएको भन्दै न्यायिक प्रक्रिया र अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । अङ्ग्रेज न्यायविद् विलियम ब्ल्याकस्टोनको चर्चित भनाइ ...
३१ साउन २०८३, आइतबार
काठमाडौँ, साउन ३१ गते । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाँदै अमेरिकामा रहेका नेपाली नागरिकलाई दिइएको अस्थायी कानुनी संरक्षणसमेत खारेज गरेको छ । ...
३० साउन २०८३, शनिबार
काठमाडौँ, साउन ३० गते । जेलभित्र कैदीबन्दीको व्यवस्थापनमा सहयोग गर्ने नाममा राखिँदै आएका चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति अब पहिले जस्तो सहज नहुने भएको छ । गृह मन्त्रालयले यी पदमा हुने नियुक्ति तत्कालका लागि रोक्दै ...
२९ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन २९ गते । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गर्दै आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित नहुने बताउनुभएको छ ...
२८ साउन २०८३, बिहिबार
काठमाडौँ, साउन २८ गते । सरकारले निजामती सेवामा ठूलो संरचनात्मक फेरबदल गर्न ५५ वर्ष उमेर वा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव तयार गरेसँगै निजामती कर्मचारीमा ठूलो तरङ्ग उत्पन्न भएको छ ...
२५ साउन २०८३, सोमबार
काठमाडौँ, साउन २५ गते । नेपाल शिक्षक महासङ्घको सशक्त आन्दोलन गर्ने योजना विधानका कारण रोकिएको छ । संशोधित विधान पारित भएपछि मात्र आन्दोलनको मोडालिटी तयार हुने भएको छ । महासङ्घका एक सदस्यका अनुसार विधानका केही ...
२४ साउन २०८३, आइतबार
काठमाडौँ, साउन २४ गते । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको नेपाल आगमनलाई भव्य र सुखद् बनाउन उहाँनिकट नेता तथा कार्यकर्ता सक्रिय भएका छन् । देउवाको स्वागतका लागि ठूलो सङ्ख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने ...
२२ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन २२ गते । प्रतिपक्षमा रहेको नेकपा (एमाले) यतिबेला बाहिरभन्दा बढी आफ्नै पार्टीभित्रको असन्तुष्टिसँग जुधिरहेको देखिन्छ । प्रदेश सरकार गठनका क्रममा देखिएको विवाद, नेताहरूबीच बढ्दो अविश्वास, निर्णय प्रक्रियामा पर्याप्त परामर्श नभएको गुनासो तथा पार्टी ...