१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

पत्रपत्रिकाबाट

पार्टी अध्यक्षको निर्देशन अवज्ञा, हलबाटै निर्वाचन माग

काठमाडौं, जेठ २८ गते । अनेरास्ववियुमा सहमति नजुटेपछि आज बुधबार निर्वाचन हुने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अवज्ञा गर्दै अनेरास्ववियुमा निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले पार्टी अध्यक्षको ...

पतञ्जलि जग्गा हिनामिना प्रकरणः भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डलाई देउवाको फोन

काठमाडौँ, जेठ २४ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ...

एउटा ऐनमा राख्नुपर्ने प्रावधान अर्कैमा राख्नाले समस्या उत्पन्न,ब्याक नहुने राज्यव्यवस्था तथा सुशासन समितिको अडान

काठमाडौँ, जेठ ९ गते । राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूको कारण संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । समितिले सो विधेयक पारित गरे पनि अर्कै कानुनमा राख्नुपर्ने कुलिङ पिरियड निजामती सेवा विधेयकमा राखेर निजामती ...

फर्जी कागजातकै भरमा प्राधिकरणको अध्यक्ष बनेका ओझा अख्तियारको छानबिनमा

काठमाडौँ, जेठ ८ गते । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझाले फर्जी र नक्कली कागजात पेस गरेकाले उनी भ्रष्टाचार प्रकरणमा पर्न सक्ने देखिएको छ । ओझाले अध्यक्ष नियुक्त हुनका लागि पेस गरेका कागजातहरू ...

सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै, नयाँ ९१ अर्बसहित ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु

काठमाडौँ, जेठ १ गते । सरकारी निकायमा आर्थिक अराजकताको पारो बढ्दै गएको पाइएको छ । मुलुकमा सुशासनको अवस्था कमजोर भइरहेका बेला सरकारी निकायमा जथाभाबी र नियमविपरीत खर्च गर्ने प्रवृत्तिका कारण पनि मुलुकमा भ्रष्टाचार बढेको विज्ञहरूको ...

निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ?

काठमाडौँ, बैशाख ३१ गते । देशमा वित्तीय अपराधले व्यापकता लिँदै गइरहेको, आर्थिक अवस्था कमजोर हुँदै गइरहेको, लगानीकर्ताको आत्मविश्वास ओझेलमा पर्दै गएको, र आर्थिक प्रणाली डगमगाउन थालेको हालको नाजुक समयमा मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंकको नेतृत्व ...

शिक्षक आन्दोलनबाट आत्तिएको सरकारले एक दशकपछि विद्यालय शिक्षामा सङ्घीयता ल्याउँदै

काठमाडौँ, बैशाख २द्ध गते । मुलुकको शिक्षा प्रणाली करिब ५४ वर्षदेखि एउटै शिक्षा ऐनबाट सञ्चालन भइरहेको छ । २०२८ सालमा जारी भएको राजाकालीन शिक्षा ऐनले मुलुकको शिक्षा प्रणाली हालसम्म पनि चलिरहेको हो । त्यसलाई खारेज ...

अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान

काठमाडौँ, बैशाख १७ गते । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत रहेको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्मका अवधिमा १० अर्ब अनियमितता भएको ...

सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार !

काठमाडौँ, बैशाख १५ गते । देशको राजधानी काठमाडौं आन्दोलनको घेरामा परेको छ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, राजावादी प्रदर्शन र विभिन्न राजनीतिक दलहरूको सडक गतिविधिले काठमाडौंलाई दिन प्रतिदिन अशान्त बनाउँदै लगेको छ । जसका कारण ...

राजनीतिक स्वार्थले गिजोलिँदै सङ्घीय निजामती विधेयक, ऐन ल्याउँदा स्वार्थको चस्मा होइन, सेवाको दृष्टि आवश्यक

काठमाडौँ, बैशाख ८ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सरकार स्थायी हुँदैन, तर प्रशासन स्थायी हुन्छ । यही स्थायित्वको मेरुदण्ड हो– निजामती सेवा । सङ्घीयता कार्यान्वयनका लागि कुशल, पारदर्शी, निष्पक्ष र जनउत्तरदायी निजामती सेवा प्रणाली अपरिहार्य ...