१२ फागुन २०८०, शनिबार
काठमाडौँ — नेपाली काङ्ग्रेसले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको समावेशी संविधानको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — अब बैङ्क तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा दिने ब्याजको अन्तर एक प्रतिशत बिन्दुले मात्रै कम गर्नुपर्ने व्यवस्था आगामी चैतदेखि लागु हुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक ...
०९ फागुन २०८०, बुधबार
भक्तपुर — राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ । यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब ...
०८ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — सर्वोच्च अदालतले प्रजातन्त्र दिवसको अवसर पारी न्यायालयको इतिहास खोतल्दै ७१ वर्षअघि भएका फैसला सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २००९ देखि २०१४ सालसम्मका प्रधान न्यायालयका फैसला सार्वजनिक गरेका हुन् । सात दशकअघि ...
०८ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र ...
०६ फागुन २०८०, आइतबार
काठमाडौँ — सरकारले गरेका कतिपय नीतिगत निर्णय कानुनभन्दा माथि हुँदा भ्रष्टाचार मुद्दामा नेताहरूले उन्मुक्ति पाएका छन्। सरकारी जग्गा व्यक्तिका नाममा बनाउने ललिता निवास प्रकरणमा विशेष अदालतले गरेको संक्षिप्त फैसलामा ‘मन्त्रिपरिषद्बाट हुने निर्णयलाई नै सुरक्षा कवच ...
०६ फागुन २०८०, आइतबार
काठमाडौँ — सङ्घीय निजामती सेवा विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन भए पनि अलपत्र परेको छ । सो विधेयक मन्त्रीपरिषद्ले गत भदौ २१ गते संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । पाँच महिनायता विधेयक कुन अवस्थामा छ भन्नेबारेमा ...
०५ फागुन २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव ...
०५ फागुन २०८०, शनिबार
काठमाडौँ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन् । गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र ...
०४ फागुन २०८०, शुक्रबार
काठमाडौँ — निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको ...