२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौ, मङसिर ५ गते । आगामी फागुन २१ मा घोषणा गरिएको निर्वाचनका लागि सुरक्षा चुनौती थपिएपछि प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर निर्वाचनमा सेना परिचालन गर्ने गरी मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गर्नुभएको ...

नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबण्डा

काठमाडौँ, कात्तिब २४ गते । नवगठित नेपाली कम्युनिस्ट पार्टीले ६०१ सदस्यीय कार्यकारी समिति बनाउने गरी निर्वाचन आयोगमा विधान बुझाएको छ । माओवादी र एकीकृत समाजवादीका स्थायी समितिसम्मका र अन्य दलका केही शीर्ष नेताहरूको नाम समेटेर कागजात ...

नक्कली शरणार्थी र नेपाल ट्रस्ट जग्गा अनियमितता काण्डका फाइल खुल्यो

काठमाडौँ, कात्तिक २४ गते । सरकारले ठूलो मात्रामा ठगी भएको भनिएको नक्कली भुटानी शरणार्थी काण्ड र नेपाल ट्रस्टको जग्गा अनियमितताको फाइल खोलेको छ । यससँगै अन्य दर्जनौं ठूला ठगी तथा अनियमितासम्बन्धी काण्डको फाइलहरु खुल्ने विश्वास ...

विवादै विवादमा अन्तरिम सरकारः ‘ट्याक्स हेभन’ कम्पनीलाई कर छुटदेखि ‘युरो–थ्री’ गाडी आयात खुला गर्ने निर्णयसम्म

काठमाडौँ, कात्तिक २३ गते । जेन–जी आन्दोलनको राप र तापबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार दुई महिना पुग्न नपाउँदै आलोचना र विवादको घेरामा परेको छ । आगामी २१ फागुनमा निर्वाचन गराउने र २३ भदौको घटनामा ...

आईजीपी नियुक्ति प्रक्रियामा सौदाबाजीको छाया, शक्तिकेन्द्रमा दौडधुप, पूर्वराष्ट्रपति नै सक्रिय

काठमाडौं, कात्तिक २३ गते । प्रहरी महानिरीक्षक नियुक्तिको घडी नजिकिँदै जाँदा सत्ताको खेलमा राजनीतिक सौदाबाजी, शक्ति–सम्बन्ध र निजी स्वार्थको जालो फेरि सतहमा आउन थालेको छ । हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ यही कात्तिक २७ गते ...

अनलाइन सञ्चारमाध्यममा मनोमानी शुल्क तोकिएको आरोप, पुनर्विचार गर्न माग

काठमाडौँ, कात्तिक १५ गते । अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि सञ्चार मन्त्रालयले मनोमानी ढङ्गले शुल्क तोकेको आरोप लगाइएको छ। मन्त्रालयले अनलाइन मिडिया दर्ताका लागि पाँच हजार रुपैयाँ र नवीकरणका लागि दुई हजार पाँच सय रुपैयाँ तोकेको ...

राजदूत फिर्ता गर्नुको कारण पेस गर्न आदेश

काठमाडौँ, कात्तिक १० गते । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

दुर्गा प्रसाईंसँग झस्कियो सरकार, सरकारको निगरानीमा प्रसाईं

काठमाडौँ, कात्तिक १० गते । विभिन्न समयमा फरकफरक माग राखेर आन्दोलनमा उत्रँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सरकार झस्किएको छ । प्रसाईंले आइतबार पत्रकार सम्मेलन नै गरेर छठलगत्तै काठमाडौंलाई नाकाबन्दी गर्ने गरी सशक्त आन्दोलन गर्ने ...

काङ्ग्रेसमा नयाँ नेतृत्व स्थापित हुने पक्का, सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा

काठमाडौँ, कात्तिक ९ गते । नेपाली काङ्ग्रेसको १५औं महाधिवेशनबारे विभिन्न चर्चा परिचर्चाका भइरहँदा पार्टीको केन्द्रीय समितिको बैठक १३ कात्तिकबाट नियमित हुँदै छ । असोज २८ बाट जारी बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट ...

महाधिवेशन प्रस्तावले राजीनामाको मुद्दा शिथिलः सदस्यहरू बोल्ने वर्णानुक्रम गोलमाल, पदाधिकारीमाथि रणनीतिक दबाब

काठमाडौँ, असोज ३० गते । आगामी २७–२९ मंसिरमा ११औँ महाधिवेशन गर्ने प्रस्तावपछि एमाले केन्द्रीय कमिटी बैठकमा पार्टीको तत्काल पुनर्गठन र अध्यक्ष केपी ओलीको राजीनामाको मुद्दा शिथिल बनेको छ । बैठकको पहिलो दिन बुधबार बोल्ने सदस्यहरूले ...