२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण ★   संरक्षण क्षेत्रका १ सय ४३ जनालाई क्षतिपूर्ति प्रदान ★   चारदेशीय टी–२० आई सिरिजः नेपालले कतारलाई आठ विकेटले हरायो ★   पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग ★   वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै ★   अछाम आगलागीमा सत्ताइस घर नष्ट ★   रास्वपा सचिवालय बैठक आज बस्दै ★   सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर ★   नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दैनिक चारघण्टा बन्द ★   पूर्वपञ्चहरू पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार सुरु, मेयर बालेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको आलोचना ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः सांसद शिशिर खनाल ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय ★   वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल ★   छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ ★   पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव ★   रास्वपाको सचिवालय बैठक बुधबारका लागि आह्वान

पत्रपत्रिकाबाट

राजनीतिक प्रतिशोधको ‘चक्रव्यूह’ मा सिआईबी

काठमाडौँ, साउन २५ गते । ठुला र संगठित अपराध अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काम गर्छ भन्ने विश्वासलाई राजनीतिक हस्तक्षेपले तुषारापात गर्न थालेको छ । जतिसुकै गल्ती गरे पनि नेता र ठुला ...

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौँ, साउन २४ गते । स्तनबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि ...

किन लुकाइन्छ विदेश भ्रमण जाने कर्मचारीको विवरण ?

काठमाडौँ, साउन २२ गते । केही वर्ष अघिसम्म हरेकजसो मन्त्रालयले विदेश भ्रमण गएर फर्किएका आफ्ना कर्मचारीको विवरण वेभसाइटमार्फत् सार्वजनिक गर्ने गरे पनि पछिल्ला वर्षमा विदेश जाने कर्मचारीको विवरण लुकाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ...

जनदबाब थेग्न नसक्दा प्रधानमन्त्री हसिना विदेश पलायन

काठमाडौँ, साउन २२ गते । आरक्षणको विरोधमा विद्यार्थीले देशव्यापी आन्दोलन चर्काएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पलायन भएकी छन् । प्रधानमन्त्रीको सरकारी निवासबाट सैनिक हेलिकोप्टर चढेर भारतको कोलकाता पलायन भएकी शेख ...

त्रिविमा लफडा : पदाधिकारीका कारण नीति तथा कार्यक्रम पास हुन नसकेको खुलासा

काठमाडौँ, साउन २१ गते । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको गम्भीर त्रुटिका कारण त्रिविको नीति तथा कार्यक्रम पास हुन नसकेको खुलासा भएको छ । पदाधिकारीले त्रिवि सभामा पास गर्ने तयारी गरेको नीति तथा कार्यक्रमको बारेमा बुँदागत छलफल ...

कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अङ्ग्रेजीमा कमजोर

काठमाडौँ, साउन २० गते । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थी नेपाली विषयमा उत्तीर्ण भएका छन्। अनिवार्य नेपालीमा ९१ दशमलव ३४ प्रतिशत उत्तीर्ण भएका छन् । नेपालीमा ३ लाख ...

२३ अर्ब कर छलेको आशङ्कामा २३ सय फर्म अनुसन्धानको घेरामा

काठमाडौँ, साउन १८ गते । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रपञ्च गरी कर छली गर्ने २ हजार ३ सय करदाता तथा व्यापारिक फर्ममाथि अनुसन्धान गर्ने भएको छ । विभागले ती करदाता ...

ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशक सरुवाको तयारी

काठमाडौँ, साउन १८ गते । सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ । गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन सुरू गरेको हो ...

संसद् भवन निर्माणमा ढिला भएकोप्रति असन्तुष्टि व्यक्त

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले ...

प्रधानसेनापति शर्मा साउन २५ बाट घरबिदामा बस्ने भएपछि सिग्देल कामु प्रधानसेनापति

काठमाडौँ, साउन १६ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साउन २५ देखि लागु ...