२१ असोज २०८३, बुधबार
पेरिस, असोज २० गते । विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु हुने कोप–३१ मा ऊर्जा रूपान्तरण, जलवायु वित्त र बढ्दो जलवायु सङ्कट प्रमुख विषय बन्ने भएका छन् ...
२० असोज २०८३, मङ्गलबार
न्युयोर्क, असोज २० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ । उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय ...
२० असोज २०८३, मङ्गलबार
स्टकहोम, असोज २० गते । बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याउनुभएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ । रोयल स्विडिस एकेडेमी अफ ...
२० असोज २०८३, मङ्गलबार
वासिङ्टन, असोज २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न आफूलाई कुनै हतार नभएको बताउनुभएको छ । उहाँले क्यानाडाले अमेरिकासँग वर्षौंदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै भविष्यको व्यापार सम्झौताका लागि ...
२० असोज २०८३, मङ्गलबार
अबुजा, असोज २० गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ ...
१९ असोज २०८३, सोमबार
मध्यपूर्व, असोज १९ गते । इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य सुधार आएको छ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि तेल निर्यात केही दिन दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा माथि पुगेको ...
१९ असोज २०८३, सोमबार
यमन, असोज १९ गते । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेको छ। हुथी विद्रोहीहरूले दक्षिणपश्चिमी यमनको महत्वपूर्ण सहर ताइजको बाहिरी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका बेला ...
१९ असोज २०८३, सोमबार
वासिङ्टन, असोज १९ गते । अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ। हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो। अमेरिकी अधिकारीहरूका ...
१९ असोज २०८३, सोमबार
इस्लामावाद, असोज १९ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च ...
१९ असोज २०८३, सोमबार
नयाँदिल्ली, असोज १८ गते । भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको ...