०४ बैशाख २०८३, शुक्रबार
मनिला, वैशाख ४ गते । दक्षिण फिलिपिन्समा इस्लामवादी उग्रवादी सञ्जालविरुद्ध सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना संदिग्ध लडाकू मारिएका छन् । पक्राउ गर्ने प्रयासका क्रममा उनीहरूले प्रतिरोध गरेपछि एक घण्टासम्म चलेको भीषण गोलीबारीमा उनीहरूको ...
०४ बैशाख २०८३, शुक्रबार
म्यान्मामा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए पनि राजनीतिक बन्दीहरूको भविष्य भने अझै अन्योलमै देखिएको छ । सैनिक नेतृत्वले आम माफी घोषणा गर्दै चार हजार ५०० भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ, ...
०४ बैशाख २०८३, शुक्रबार
बेरुत, वैशाख ४ गते । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने ...
०४ बैशाख २०८३, शुक्रबार
जकार्ता, वैशाख ४ गते । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा ...
०४ बैशाख २०८३, शुक्रबार
बेरुत, वैशाख ४ गते । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने ...
०४ बैशाख २०८३, शुक्रबार
दोहा, चैत ३ गते । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामका प्रमुख मध्यस्थकर्ता, पाकिस्तानका प्रधानमन्त्रीले बिहीबार कतारका अमिरसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री शहबाज शरिफको कार्यालयका अनुसार उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल ...
०४ बैशाख २०८३, शुक्रबार
मुम्बई, वैशाख ३ गते । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ...
०४ बैशाख २०८३, शुक्रबार
दोहा, चैत ३ गते । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुग्नुभएको छ । वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँले बुधबार साउदी अरबका उच्च ...
०३ बैशाख २०८३, बिहिबार
बेलायत, वैशाख ३ गते । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको ...
०३ बैशाख २०८३, बिहिबार
नयाँदिल्ली, वैशाख ३ गते । भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ । यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः ...