०६ बैशाख २०८३, आइतबार
लन्डन, वैशाख ६ गते । बेलायती शाही परिवारले दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनलाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने महत्त्वपूर्ण कदम अघि बढाउँदै इतिहासकार अन्ना केलाई जीवनी लेखनको जिम्मेवारी दिएको जनाएको छ । सत्तरी वर्षभन्दा लामो शासनपछि ...
०६ बैशाख २०८३, आइतबार
सियोल, वैशाख ६ गते । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक ...
०६ बैशाख २०८३, आइतबार
तेहरान, वैशाख ६ गते । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि ...
०६ बैशाख २०८३, आइतबार
बेइजिङ, वैशाख ६ गते । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र ...
०५ बैशाख २०८३, शनिबार
समाचार एजेन्सीहेग, वैशाख ५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास घट्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय अदालतले जारी गरेको फैसला पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतको बाध्यकारी दायित्व भएको बताउनु भएको ...
०५ बैशाख २०८३, शनिबार
वासिङ्टन, वैशाख ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने बताउनुभएको छ । तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको राष्ट्रपति ट्रम्प बताउनु भएको हो ...
०४ बैशाख २०८३, शुक्रबार
टर्की, वैशाख ४ गते । मध्यपूर्वमा जारी युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय तथा विश्वव्यापी तनावबीच टर्कीले उच्चस्तरीय कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तान, साउदी अरेबिया र इजिप्टका विदेशमन्त्रीहरूलाई एकै ठाउँमा ल्याउँदै टर्कीले शुक्रबार अन्टाल्यामा ...
०४ बैशाख २०८३, शुक्रबार
मनिला, चैत ४ गते । फिलिपिन्सको सुरक्षा बलले आफुहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको ...
०४ बैशाख २०८३, शुक्रबार
अफगानिस्तान, वैशाख ४ गते । पाकिस्तानसँगको युद्ध विवादका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका नभएको र युद्धमा विद्यालयमा आक्रमण भए पछि विद्यालय परिसर सुनसान भएको जनाइएको छ । गत फेब्रुअरीको अन्त्यमा द्वन्द्व ...
०४ बैशाख २०८३, शुक्रबार
बेरुत, वैशाख ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ ।राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ ...