२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच श्रीलङ्काले इन्धनको मूल्य बढायो

कोलम्बो, जेठ १७ गते । श्रीलङ्काले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने ...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना, जेठ १७ गते । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको जापोरिझ्झिया आणविक विद्युत् केन्द्रमा भएको भनिएको ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आणविक सुविधामाथि हुने कुनै पनि आक्रमणलाई ‘आगोसँग ...

वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन आफ्ना मुख्य सहयोगीहरूसँगको बैठक निष्कर्षविहिन

वासिङ्टन, जेठ १६ गते । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन भएको छ । वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गर्नुभएको थियो ...

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

लेबनान, जेठ १६ गते । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताउनु भएको छ । पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक ...

लाओसको गुफामा दश दिन देखि फसेका थप चारको उद्धारः उद्धारकर्ता

लाओस, जेठ १६ गते । लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप चार जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् । एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउँदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ ...

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल

वासिङ्टन, जेठ १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी दक्षिणी सैन्य कमाण्डका प्रमुख ...

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

जलालाबाद, जेठ १६ गते । पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुदाँ ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । लगमान प्रान्तका गभर्नरका प्रवक्ता ...

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

वासिङ्टन, जेठ १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन । ...

इयूले हङ्गेरीका लागि रोकिएको १६ अर्ब युरो निकासा गर्ने

ब्रसेल्स, जेठ १५ गते । युरोपेली सङ्घ (इयू) की प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार इयूले हङ्गेरीका लागि यसअघि रोकिएको रकममध्ये १६ अर्ब युरो (१९ अर्ब अमेरिकी डलर) भन्दा बढी रकम निकासा गर्ने बताउनुभएको छ ...

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइनः इरानी सञ्चारमाध्यम

तेहरान, जेठ १५ गते । इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबीचको सम्भावित समझदारीको पाठलाई हालैका दिनमा परिवर्तन गरिएको र अझै अन्तिम नभएको जनाएको छ। अज्ञात स्रोतले सम्भावित सम्झौताको ...