१२ कार्तिक २०८०, आइतबार
टोक्यो — जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत दिएको ...
१२ कार्तिक २०८०, आइतबार
ढाका — बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । ढाका मेट्रोपोलिटन ...
११ कार्तिक २०८०, शनिबार
मस्को — बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ । हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको अपेक्षाभन्दा अत्यधिक बढेको बैंक अफ रसियाले जनाएको हो । व्याजदर ...
११ कार्तिक २०८०, शनिबार
वासिङ्टन डिसी — अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको ...
११ कार्तिक २०८०, शनिबार
फाइल तस्वीरबेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको कामको उच्च एवं गुणस्तरीय विकासको प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रमा समुदायको भावना बलियो बनाउन जोड दिनुभएको छ । ...
१० कार्तिक २०८०, शुक्रबार
बेइजिङ् — चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थान सिन्ह्वाका अनुसार कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ...
१० कार्तिक २०८०, शुक्रबार
वासिङ्टन डिसी — अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकार एउटा नयाँ प्याकेजमा हतियार ...
१० कार्तिक २०८०, शुक्रबार
वासिङ्टन — अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताउनुभएको छ । ...
०९ कार्तिक २०८०, बिहिबार
इस्लामावाद — पाकिस्तानले अनुमानित १७ लाख अफगानीसहित अवैधरूपमा देशमा रहेका आप्रवासीहरूका लागि निर्वासन केन्द्र स्थापना गरिरहेको छ । “आगामी बुधबारदेखि अनुमतिबिना देशमा बसोबास गरेका जो कोहीलाई पक्राउ गरी कुनै एक केन्द्रमा पठाइने छ”, अधिकारीहरूले बिहीबार ...
०९ कार्तिक २०८०, बिहिबार
जिउक्वान — चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । ...