०३ कार्तिक २०८०, शुक्रबार
रोम — इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गर्नुभएको छ । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उहाँले बताउनुभएको छ । ...
०३ कार्तिक २०८०, शुक्रबार
वासिङ्टन —अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’को सुरक्षामा खतरा देखिएको छ । करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’का लागि बनाइएका ‘स्लो जोन’मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर ...
०३ कार्तिक २०८०, शुक्रबार
चीन — उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा बिहीबार एक कारखाना भत्किँदा तीन जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका छन् । इजिन हारो ब्यानरको जासाक टाउनसिपमा रहेको माटाइहो कोइलाखानीमा पहिरो जाँदा ११ कामदार ...
०२ कार्तिक २०८०, बिहिबार
चीन — पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको कूल व्यापार चार खर्ब १८ अर्ब ...
०२ कार्तिक २०८०, बिहिबार
गाजा — अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गर्नुभएको छ । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ...
०१ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरटोकियो — पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका ...
०१ कार्तिक २०८०, बुधबार
बेइजिङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताउनुभएको छ । सरकारी समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति सिले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ ...
०१ कार्तिक २०८०, बुधबार
बेइजिङ — चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा ...
०१ कार्तिक २०८०, बुधबार
फाइल तस्वीरगाजा — गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले ...
३० असोज २०८०, मङ्गलबार
न्युयोर्क मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो । ...