१३ चैत २०८०, मङ्गलबार
मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताउनुभएको छ । मार्च २२ ...
१३ चैत २०८०, मङ्गलबार
फाइल तस्वीर क्यानबेरा — दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा ...
१३ चैत २०८०, मङ्गलबार
कोलम्बो — श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश ः ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैङ्कका अनुसार ...
१३ चैत २०८०, मङ्गलबार
रोम — सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा ...
१२ चैत २०८०, सोमबार
इस्लामावाद — पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको ...
१२ चैत २०८०, सोमबार
लाओस — लाओसमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) प्रतिनिधिहरूको बैठकले सन् २०२५ पछि आसियान सामाजिक–सांस्कृतिक समुदायको रणनीतिक योजना विकास गर्न, ‘आसियान सोसियोकल्चरल कम्युनिटी ब्लुप्रिन्ट २०२५’ को पूर्ण मूल्याङ्कन गरी यसको सफलता सुनिश्चित गर्न सहयोगात्मक ...
११ चैत २०८०, आइतबार
नैरोबी — सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । आइतबार विश्व क्षयरोग दिवस हो । यस ...
११ चैत २०८०, आइतबार
नयाँदिल्ली — सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी ...
१० चैत २०८०, शनिबार
फाइल तस्वीर मस्को — रुसमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार एउटा कन्सर्ट हलमा गरिएको उक्त घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । हतियारधारीले चलाएको ...
०९ चैत २०८०, शुक्रबार
फाइल तस्वीरकान्दहार — अफगानिस्तानमा आत्मघाती बम विष्फोट भएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा हिजो बिहीबार आत्मघाती बम विष्फोट गराइएको हो । कान्दहार प्रान्तमा गरिएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ...